भारतीय ट्रकका चालक मृत अवस्थामा फेला « Khabarhub

भारतीय ट्रकका चालक मृत अवस्थामा फेला


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगन्ज महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) क्षेत्रमा भारतीय नम्बर प्लेटको ट्रकका चालक मृत अवस्थामा फेला परेका छन् ।

भन्सार जाँच पासका लागि पार्किङ एरियामा राखिएको भारतीय नम्बर प्लेट डब्लूबी ११ बी ५४१० नम्बरको ट्रकका चालक मृत अवस्थामा फेला परेका हुन् ।

भारतको बिहार छाप्रा जिल्ला सिमान–१ घर भएका ४५ वर्षीय महन्थ यादव ट्रकको छेउमा मृत अवस्थामा फेला परेका पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यादवको शव आइतबार विहान करिब ६ बजे ट्रकको छेउमा फेला परेको हो ।

घटनास्थलको मुचुल्का उठाउनेदेखि प्रारम्भिक अनुसन्धानपछि शवको पोस्र्टमार्टमका लागि नारायणी असप्तालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको