युपीको भाषा सिक्दैछिन् सनी लियोनी, कारण यस्तो | Khabarhub Khabarhub

युपीको भाषा सिक्दैछिन् सनी लियोनी, कारण यस्तो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सनी लियोनी आगामी फिल्म ‘कोकोकोला’ का लागि मेहनत गरिरहेकी छिन् । उनले ‘पासवर्ड’ नामक एक नेपाली फिल्मको गीतमा पनि आइटम डान्स गरेकी छिन् । अहिले यी नायिकाले उत्तर प्रदेशमा बोलिने  सीख भाषा सिकिरहेकी छिन् ।

फिल्म निर्माता महेन्द्र धारीवालले अघिल्लो महिना शूटिङ गर्न लागेको यो फिल्म उत्तर प्रदेशमा आधारित छ । त्यसैका तयारीका लागि उनले त्यहाँको भाषा सिकिरहेकी छिन् ।

सनीले एक अन्तर्वार्तामा आफूलाई नयाँ कुरा सिक्न रुचि लाग्ने बताएकी थिइन् । उनले आफूले सीख भाषा सिकिरहेको र यसका लागि कडा मेहनत गरिरहेको बताइन् ।

लामो समयदेखि हिन्दी फिल्ममा काम गरिरहेकी सनी दक्षिण भारतीय फिल्ममा पनि आफ्नो नजर पारेकी छिन् । हरर कमेडी फिल्मका अलावा सनी दक्षिण भारतीय फिल्म ‘रंगीला’ र ‘वीरामादेवी’ मा पनि देखिँदैछिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ५६ बजे

एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार

काठमाडौं– नेकपा एमालेमा प्रवेश गरेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले प्रधानमन्त्री

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम

बीपी कांग्रेसका संस्थापक सभापति र महासचिवसहित १२ जना कांग्रेसतिर

काठमाडौं– नेपाली कांग्रेस (बीपी)का संस्थापक सभापति हरिबोल भट्टराईसहित १२ जना

‘लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारको मुख्य लक्ष्य हुनुपर्छ’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक

कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा

काठमाडौं -बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा एक वर्षमा २