एउटा फोटोका लागि हजार फिट अग्लो बिल्डङबाट पोज! « Khabarhub

एउटा फोटोका लागि हजार फिट अग्लो बिल्डङबाट पोज!


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्छेका इच्छा पनि अनेक । यिनै इच्छाको पछि दोडँदा मानिसले धेरै हद पार गर्ने गरेका छन् । इच्छापूर्ति गर्न कोही अपराधी भने धेरैले अनाहकमा ज्यान गुमाए । यहाँ हामी एक युवतीको चर्चा गर्छौ जसले एउटा फोटोको मोहमा निक्कै ठूलो जोखिम मोलिन ।

यसरी फोटोका लागि ज्यान नै दाउमा राख्न अग्रसर हुने युवती हुन रुसी मोडल विक्टोरिया ओदिन्त्कोवा । उनले फोटो खिच्नका लागि दिएको पोज हेर्ने मान्छे एक पटक सिरिङै हुन्छ ।

२३ वर्षीया ओदिन्त्कोवाले फोटो खिच्न जोखिम मोल्दै हजार फिट अग्लो बिल्डिङको बाहिरपट्टि गइन । त्यो पनि सुरक्षाका साधन बिनानै । उनलाई त्यो बेला अरु कुनै सोच नै आएन मात्र फोटो राम्रो हुनुपर्‍यो ।

ओदिन्त्कोवाले यस्तो जोखिम मोलेर फोटो खिच्दा एक साथीले साथ दिएका थिए । उनका यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी तस्वीरले तरंगित उनका फ्यानले फोटोकै लागि ज्यानै जोखिममा राख्नु राम्रो नहुने बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ०० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी