नापी कार्यालय ललितपुरका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

नापी कार्यालय ललितपुरका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको लगनखेलस्थित नापी कार्यालय २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सेवाग्राहीसँग लिएको ३० हजार घुससहित पक्राउ परेका नापी सर्वेक्षक यादव र कार्यालय सहयोगी विष्टविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

दुवैजनाविरुद्ध ३० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका