विश्वकै नम्बर एक सुन्दरी दीपिका पादुकोणका १० तस्वीर « Khabarhub

विश्वकै नम्बर एक सुन्दरी दीपिका पादुकोणका १० तस्वीर


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड सुन्दरी दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् ।

अब्जर्भर डनको समाचार अनुसार दीपिका विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा परेकी हुन् । दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्से लगायतका अभिनेत्री रहेका छन् ।

बलिउड हुँदै हलिउडमा जमेकी दीपिकाले सञ्चालन गरेको ‘लिभ लभ लाइफ’ नामक संस्थाले अहिले भारत र विश्वका विभिन्न देशमा काम गरिरहेको छ । पछिल्लो समय दीपिका चलचित्र ‘छापक’को प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । हेरौं दीपिकाका तस्वीर

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : २५ बजे

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा