विश्वकै नम्बर एक सुन्दरी दीपिका पादुकोणका १० तस्वीर | Khabarhub Khabarhub

विश्वकै नम्बर एक सुन्दरी दीपिका पादुकोणका १० तस्वीर


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड सुन्दरी दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् ।

अब्जर्भर डनको समाचार अनुसार दीपिका विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा परेकी हुन् । दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्से लगायतका अभिनेत्री रहेका छन् ।

बलिउड हुँदै हलिउडमा जमेकी दीपिकाले सञ्चालन गरेको ‘लिभ लभ लाइफ’ नामक संस्थाले अहिले भारत र विश्वका विभिन्न देशमा काम गरिरहेको छ । पछिल्लो समय दीपिका चलचित्र ‘छापक’को प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । हेरौं दीपिकाका तस्वीर

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १० : २५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई