काँक्रो खाँदा पत्थरी हुने सम्भावना कम, यस्ता छन् अन्य फाइदा « Khabarhub

काँक्रो खाँदा पत्थरी हुने सम्भावना कम, यस्ता छन् अन्य फाइदा


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रोमा ९० प्रतिशत पानी हुने भएकाले काँक्रो खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।  काँक्रोमा पाइने क्याल्सियम, फोस्फोरस, सोडियम तथा म्यग्रसियमले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

काँक्रोको फाइदा यस्ता छन् 

–मोटोपना कम गर्छ,

–पाचन प्रणाली राम्रो बनाउँछ,

–छाला सुन्दर बनाउँछ,

–शरीरमा पानीको कमी हुन दिँदैन,

– मधुमेह तथा कोलेस्ट्रोर हुन दिँदैन,

–कपाल स्वस्थ र लामो बनाउँछ,

–काँक्राले भिटामिन सी को परिपूर्ती पूरा गर्छ,

–नियमित रुपमा काँक्रो खाँने व्यक्तिलाई पत्थरी हुने सम्भावना कम हुन्छ,

–काँक्रोले रगत र मूत्रलाई सफा बनाउने काम गर्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : १५ बजे

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन