मुटु कमजोर छ, नहेर्नोस् यी संसारकै खतरा पाँच स्टन्ट ! (फोटो फिचर) « Khabarhub

मुटु कमजोर छ, नहेर्नोस् यी संसारकै खतरा पाँच स्टन्ट ! (फोटो फिचर)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसहरुको शोख अनेक हुन्छन् । कोही कलाकारितामा रमाउँछन्, कोही विभिन्न रमणीय ठाउँको घुमफिरमा मस्त समय बिताउँछन् । कैसैको कुशल खेलाडी बन्ने रहर हुन्छ ।

यस्तै कोही भने अद्भूत र अनौठा काम गरेरे कीर्तिमानी कायम गर्न चाहान्छन् । आज हामीले यस्तै संसारकै खतरनाक स्टण्टम्यानहरुले दिएका हेर्दै डरलाग्दा केही स्टन्टका तस्वीर प्रस्तुत गरेका छौं ।

पहिलो स्टन्टमा एउटा व्यक्ति डोरीमा मोटरसाईकल गुडाउँछ । त्यो पनि एउटा मानिसलाई झुण्ड्याएर । त्यतिमात्र नभएर उसले त्यो मोटराइकल कहिले हात छाडेर, कहिले मोटरासाईकलमाथि उभिएर त कहिले मोटरसाइकलमाथि बसेर समेत चलाइरहेको हुन्छ । जुन भिडियो हेर्दा आङ जिरिङ्ग हुन्छ ।

त्यस्तै अर्को खतरनाक स्टन्ट हो एउटा डोरीमाथि नै साइकल गुडाइएको दृश्य । जहाँ ती व्यत्तिले हल्लिएको डोरिमाथि साइकल गुडाएर साइकल नियन्त्रणमा राख्दै निश्चित दूरी पार गर्छन ।

अर्को डरलाग्दो स्टन्ट हो डोरीमाथि एउटा मान्छे हिडिरेको दृश्य । यो दृश्यले पनि मान्छेलाई निकै डरलाग्दो दुल्याउँछ । डोरीमा हिड्दा हिड्दै मान्छे झण्डै खस्छ । तर उसले हत्तपत्त डोरीलाई समातेर पुनः नियन्त्रण बनाउँछ र डोरीबाटै हिडेर एकठाउँमाबाट अर्को ठाउँसम्म पुग्छ । यो दृश्य पनि कम्ता डरलाग्दौ छैन ।

अर्को संसारकै चौथो डरलाग्दो स्टन्ट हो भिरालो डरलाग्दो ठाउँमा साइकलको रेस । जहाँ एउटा व्यक्तिले भिरालो ठाउँमा साइकल स्पीडमा कुदाएर विभिन्न स्टन्ट दिँदै गन्तव्यमा पुग्छ । जहाँ हेर्ने दर्शकको पनि उल्लेख्य सहभागिता हुन्छ ।

त्यस्तै संसारकै डरलाग्दो पाँचौ स्टन्ट भने एउमा मान्छेलाई साइकलको डोरीमा झुड्याएर साइकललाई मान्छेले धकेलेर गुडाइरहेको दृश्य । यो दृश्यले पनि मान्छेको आङ सिरिङ्ग बनाउँछ । जहाँ साइकल धकेल्ने मान्छे बीचबीचमा साइकलमा चढ्छ पनि । यी स्टन्ट हेर्दा जो कोहीको दिल धड्काउने देखिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : १३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी