छविबारे कुरा सोध्दा शिल्पाले रुँदै भनिन्-सकुञ्जेल सहेँ अब सक्दिन « Khabarhub

छविबारे कुरा सोध्दा शिल्पाले रुँदै भनिन्-सकुञ्जेल सहेँ अब सक्दिन


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली फिल्म क्षेत्रमा यतिबेला चलचित्रको भन्दा पनि निर्माता छवि ओझा र नायिका शिल्का पोखरेलबीचको सम्बन्धको चर्चा धेरै छ । शिल्पाले आफू पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएकपछि बाहिर आएको यो जोडीको विवादको विषय डिभोर्ससम्मनै पुग्ने देखिएको छ ।

एक च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा शिल्लाले पीडित भएको बेला आफूलाई नै गाली गर्नेलाई उनले समस्या बुझिदिन पनि आग्रह गरेकी छन् । ‘सकुन्जेल सहेर बसेँ अब सहन सक्ने अवस्ठा छैन । त्यसैले यसरी उजुरी दिएको हु । मैले अहिले सम्म ईज्जतको ख्याल गरेकैले यति धेरै पीडा सहेर बसेकी हु । अब सहन सकिन ।’ निक्कै भाबुक देखिएको उनले रुँदै भनिन । मेरो कुरा कसैले बुझेन अझै नराम्रो कमेन्टहरु गर्ने प्रशस्तै भेटेँ । मलाई थोरैले भएपनि बुझिदिएका छन् ।’

निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो बिहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शिल्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् ।

अन्तरर्वार्ताका क्रममा पुरै समय आँखाभरी आँसु पारेकी उनले लामो समयदेखि यस्तो पीडा भोगेको सुनाइन ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र