संसारकै लामा खुट्टा भएको दाबी गर्ने यी चिनियाँ हट मोडल (१० तस्वीरमा) « Khabarhub

संसारकै लामा खुट्टा भएको दाबी गर्ने यी चिनियाँ हट मोडल (१० तस्वीरमा)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक २० वर्षीया चिनियाँ मोडलको चर्चा बढी छ । उनी हुन्– दोङ लेइ । यी मोडलको चर्चा हुनुको मुख्य कारण भनेको लामा खुट्टा हुनु हो । लामा खुट्टा भएकै कारण उनी भाइरल भइरहेकी छिन् ।

उनको खुट्टाको लम्बाई ४५ इन्च छ । सामान्यतयाः ७ वर्षकी युवतीको पूर्ण उचाइ बराबर उनका खुट्टा मात्रै छन् । ५ फिट ११ इन्चकी यी मोडल पूर्वी चीनको आनुही प्रान्तकी हुन् ।

१६ वर्षकै उमेरमा उनको उचाइ ५ फिट ९ इन्च थियो । उनका पिताको उचाई पनि ६ फिट १ इन्च र आमा ५ फिट ७ इन्चकी छिन् । सोही कारणले पनि उनको उचाई तुलनात्मकरुपमा बढी भएको हो । आफ्नो उमेर समूहमा उनी संसारकै लामा छुट्टा भएको दाबी गर्छिन् ।

तर, संसारकै लामा खुट्टा भएकी युवती भने रसियन सुन्दरी इकाटेरिना लिसिनाको नाममा गिनिज बुकमा रकेर्ड छ । उनी ६ फिट ९ इन्च अग्ली छिन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको