संसारकै लामा खुट्टा भएको दाबी गर्ने यी चिनियाँ हट मोडल (१० तस्वीरमा) | Khabarhub Khabarhub

संसारकै लामा खुट्टा भएको दाबी गर्ने यी चिनियाँ हट मोडल (१० तस्वीरमा)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक २० वर्षीया चिनियाँ मोडलको चर्चा बढी छ । उनी हुन्– दोङ लेइ । यी मोडलको चर्चा हुनुको मुख्य कारण भनेको लामा खुट्टा हुनु हो । लामा खुट्टा भएकै कारण उनी भाइरल भइरहेकी छिन् ।

उनको खुट्टाको लम्बाई ४५ इन्च छ । सामान्यतयाः ७ वर्षकी युवतीको पूर्ण उचाइ बराबर उनका खुट्टा मात्रै छन् । ५ फिट ११ इन्चकी यी मोडल पूर्वी चीनको आनुही प्रान्तकी हुन् ।

१६ वर्षकै उमेरमा उनको उचाइ ५ फिट ९ इन्च थियो । उनका पिताको उचाई पनि ६ फिट १ इन्च र आमा ५ फिट ७ इन्चकी छिन् । सोही कारणले पनि उनको उचाई तुलनात्मकरुपमा बढी भएको हो । आफ्नो उमेर समूहमा उनी संसारकै लामा छुट्टा भएको दाबी गर्छिन् ।

तर, संसारकै लामा खुट्टा भएकी युवती भने रसियन सुन्दरी इकाटेरिना लिसिनाको नाममा गिनिज बुकमा रकेर्ड छ । उनी ६ फिट ९ इन्च अग्ली छिन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ४३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार