गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ « Khabarhub

गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने राजेन्द्र लामा पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई पक्राउ गरिएको हो । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यस अघि पनि पक्राउ परेका थिए । अनेरास्ववियूका एक नेतालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका उनले ३ वर्षे जेलजीवन बिताएका थिए ।

उनी कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा रहेका टोले गुण्डका रुपमा परिचित छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी परिचालन भएकाले जनतालाई धम्क्याउने र दु:ख दिने प्रहरीको निगरानीमा छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ४५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर