लुगा लगाउँदा यस्तो क्यूट देखियो बाख्रीको पाठो ! « Khabarhub

लुगा लगाउँदा यस्तो क्यूट देखियो बाख्रीको पाठो !


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको न्युजर्सीको एन्नाडेलमा एक ६ महिने पोली नामक पाठोलाई कपडा लगाउने गरिएको छ ।

हाँसको जस्तो पहिरन लगाइ दिएपछि त्यो पाठको सम्पूर्ण तनाव हराउने गरेको पाइएको छ ।  जन्मजात अन्धो भएकाले दुखित र चिन्तित रहने गरेका पोली नाम पाठो यस्तो पोशाक लगाइदिँदा शान्त र मख्ख पर्ने गरेको पशु आरक्षण केन्द्रका व्यवस्थापक लियान्ने लरिसेल्लाले बताएकी छिन्।

पोलीको मालिक घरदेखि टाढा काम गर्नुपर्ने भएकाले त्यसलाई चार महिनाअघि त्यो केन्द्रमा ल्याइएको थियो। वास्तवमा बालबिालिकाका लागि बनाइएको हाँसको उक्त पहिरन लगाइदिँदा पोली निकै न्यानो मानी मस्ता निँदाउने गरेका बताइएको छ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : ३३ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार