सिटीका मिडफिल्डर फेबियन डेल्फ एभरटनमा « Khabarhub

सिटीका मिडफिल्डर फेबियन डेल्फ एभरटनमा


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले म्यानचेस्टर सिटीका मिडफिल्डर फबियन डेल्फलाई क्लबमा आवद्ध गरेको छ ।  एभरटनले डेल्फलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

२९ वर्षे डेल्फ सिटीसँग १ वर्षको सम्झैता बाँकी रहँदै एभरटनमा आवद्ध भएका हुन् । डेल्फलाई एभरटनले १० मिलियन पाउण्डमा टिममा अनुबन्ध गरेको हो ।

एस्टन भिल्लाका पूर्व खेलाडी डेल्फले २०१७–०१८ को सिजन सिटीबाट २२ खेल खेलेका थिए। तर, एट्लेटिको मड्रिडबाट रोड्रिगो आएपछि पेप ग्वार्डिओलाको टोलीमा डेल्फले मौका पाउने सम्भावना घट्दो थियो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : १३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी