स्कुलमा व्यवहारिक रुपमै सिकाइन्छ सम्भोग « Khabarhub

स्कुलमा व्यवहारिक रुपमै सिकाइन्छ सम्भोग


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, बास्तविकता के छ भने अस्ट्रियाको एउटा विद्यालयमा विद्यार्थीहरुलाई सम्भोग कसरी गर्ने भन्ने शिक्षा दिइन्छ । त्यो पनि प्रयोगात्मक । जुन विद्यालय अस्ट्रियाको राजधानी भियना नजिकै छ ।

त्यो ‘भियना सेक्स स्कूल’ नाम दिइएर केही बर्ष अघि मात्र सञ्चालनमा ल्याइएको हो । विद्यालयका अनुसार, विद्यालयमा विद्यार्थीहरुलाई भर्ना गरी उनीहरु र अभिभावकको समर्थनमा व्यवहारिक रुपमै सम्भोग कसरी गर्ने भनेर सिकाइदै आएको छ ।

यति मात्र होइन ‘भियना सेक्स स्कूल’मा गृहकार्य समेत सम्भोग कै हुन्छ । विद्यालयले सार्वजनिक गरेको शुल्क अनुसार, विद्यालयमा पढ्नका लागि एक शैक्षिक सत्रको १ हजार ४ सय बेलायती पाउण्ड शुल्क लाग्छ ।

अर्को रहस्य के छ भने विद्यालयमा युवायुवतीले मात्र भर्ना हुन पाउने व्यवस्था गरिएको छ । यति सम्मकी विद्यालयले छात्र छात्राको लागि छुट्टाछुट्टै छात्राबासको पनि व्यवस्था गरेको छैन । एउटै छात्राबासमा केटा र केटी बस्न पाउने सुविधा छ । यसो गर्नुको कारण भने विद्यालयमा पढाइने यौन सम्बन्धी शिक्षाबारे उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : २० बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको