३० बलिउड अभिनेत्री, जो विना मेकअप यस्ता देखिन्छन् (फोटो फिचर) « Khabarhub

३० बलिउड अभिनेत्री, जो विना मेकअप यस्ता देखिन्छन् (फोटो फिचर)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलिउड अभिनेत्रीहरुको सुन्दरताका हिसाबले सधै चर्चा रहने गर्छ । उनीहरु पर्दामा जति सुन्दर छन्, के त्यति सुन्दर छन् त उनीहरु ?

पर्दामा निकै सुन्दरी देखिने अभिनेत्रीहरू विना मेकअप आम महिलाजस्तो सामान्य देखिन्छन् । बलिउडमा कहलिएका नायिकाहरु मेकअप र फोटोशप नगर्दा कस्ता देखिन्छन् भन्ने धेरैलाई लाग्ने गर्छ । हामीले चर्चित नायिकाहरुका पत्याउनै नसक्ने केही तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौँ:

दीपिका पादुकोण

नगरिस फक्री

अनुष्का शर्मा

करिश्मा कपूर

प्रियंका चोपडा

आलिया भट्ट

यमी गौतम

परीनिती चोपडा

सोनम कपूर

श्रद्धा कपूर

क्याटरीना कैफ

अदिति राव

एलिना डिक्रुज

डियना पेन्टी

दिशा पटानी

कल्की कोइलिन

रानी मुखर्जी

विपासा बासु

नेहा धुपिया

अतिया सेट्टी

स्वेता त्रिपाठी

कङ्गना रनावत

विद्या बालन

तापसी पन्नु

ज्याकलिन फर्नाडिस

ऐश्वर्या राय बच्चन

करीना कपूर खान

श्रुति हसन

सोनाक्षी सिन्हा

कृति सेनन

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : ५७ बजे

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले