प्रदेश सरकारको एक वर्ष, चार प्रदेशले नामै राख्न सकेनन् « Khabarhub

प्रदेश सरकारको एक वर्ष, चार प्रदेशले नामै राख्न सकेनन्


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संरचनामा प्रवेश गरेको देश नेपालमा प्रदेश सरकार सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा ३ प्रदेशले आफ्नो नामाकरण गर्न सफल भए भने, बाँकी ४ प्रदेशले एक वर्षमा आफ्नो नाम पनि जुराउन सकेका छैनन्।

नयाँ पत्रिकाले प्रदेश सरकारको एक वर्ष शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । प्रदेश १ सरकारका योजना धेरै काम थोरै, प्रदेश २ सरकारको प्राथमिकतामा छोरीलाई शिक्षा, प्रदेश ३ भौतिक पूर्वाधार विकासमा सक्रिय, गण्डकी प्रदेशले खानेपानी समस्या समाधानका लागि काम गरिरहेको छ ।

त्यस्तै प्रदेश ५ ले ५२ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । कर्णाली प्र्रदेशले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको छ भने सुदूरपश्चिम प्रदेशले दुर्गमका बिरामीलाई एयरलिफ्ट सेवा सञ्चालनमा ल्याएको छ ।

साना दलले उल्लेख्य प्रगति गर्न नसकेर ‘घिसिँदै’ को अवस्थामा रहेको, नेविसंघको ४८ वर्षमा ११ महाधिवेशन, १८ सभापति शीर्षकका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ३३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव