खानेपानी समस्या : घण्टौं लाइन, घोडामा बोकाएर ल्याउनुपर्ने बाध्यता « Khabarhub

खानेपानी समस्या : घण्टौं लाइन, घोडामा बोकाएर ल्याउनुपर्ने बाध्यता


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डोल्पाबासीले भोग्नु परेको खानेपानी समस्यालगायतका समाचारलाई आजको अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ छापेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ३, सूँ गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा पानीका मुहान सुकेपछि स्थानीयले घोडामा बोकाएर टाडाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता । त्यसमा पनि सीमित खानेपानीका मुहान भएकाले पानी भर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।

महाअभियोग लाग्ने भएपछि घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएको, धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षकी बालिकाको शव उखुवारीमा हत्या गरी जलाएको अवस्थामा फेला परेको, राजधानीका सामुदायिक विद्यालयका विद्यार्थी प्रतिवर्ष घट्दा पनि राज्यको लगानी बढिरहेकोलगायतका खबर मुख्य पृष्ठमा छापिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ५३ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट