मौसममा बदली, काठमाडौंमा असिना पानी (फोटो फिचर) « Khabarhub

मौसममा बदली, काठमाडौंमा असिना पानी (फोटो फिचर)


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता मुलुकभरको मौसम सक्रिय रहेको छ । मनसुन सक्रिय भएसँगै देशभर बदली र वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शुक्रबारबाट तीन दिन मुलकभर वर्षा र हिमपातको सम्भावना छ । आइतबारबाट मौसममा सुधार आउने छ ।

काठमाडौं उपत्यकामा शुक्रबार दिनभर मौसममा बदली भए पनि शनिबार दिउँसो भने भारी वर्षा भयो ।

एक हप्ता अगाडि काठमाडौं उपत्यकामा हिमपात सँगै वषा भएको थियो । काठमाडौंका चन्द्रागिरी, फुलचोकी, शिवपुरी आसपासका क्षेत्रमा हिमपातले हरिया जंगल सेताम्मे बनेका थिए ।

तर, फागुन लागेसँगै हिमाली क्षेत्रमा हिमपात भएपनि काठमाडौं उपत्यकामा भने असिना पानी परेको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : १४ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर