कांग्रेसका तीन कोइरालालाई १२१ किलोको एउटै माला « Khabarhub

कांग्रेसका तीन कोइरालालाई १२१ किलोको एउटै माला


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालालाई वीरगञ्जमा एउटै माला पहिर्‍याइएको छ ।

तीन जना काइरालालाई नेताले शनिबार वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा जीपी कोइराला फाउण्डेशनको अवसरमा एउटै माला पहिर्‍याइएको हो ।

फाउण्डेशनको उद्घाटन गर्न पुगेका कांग्रेसका नेताहरूलाई फाउण्डेशन र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मञ्चमा १ सय २१ किलोको माला लगाइदिएर स्वागत गरेका थिए ।

कोइराला परिवार राजनीतिमा तीनतिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला लगाइदिएका हुन् । केही समयअघि गृह जिल्ला मोरङको विराटनगरमा पनि शुभेच्छुकहरूले कोइराला परिवारका नेतालाई एउटै माला लगाइदिएका थिए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ४८ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन