आज २०७६ साउन ३१ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ साउन ३१ गते शुक्रबारको राशिफल


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ साउन ३१ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ ।

बृष

विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम ।

मिथुन

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट। भ्रमण फलदायी रहने छ ।

कर्कट

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । यात्रामा लाभ मिल्ने योग ।

सिंह

घरायासी काममा व्यस्तता बढ्ने छ । शत्रु परास्त हुने । सन्तानबाट सहययोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।

कन्या

धार्मिक कार्यमा उत्साह । वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

तुला

धन वृद्धि होला । पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी हुनसक्छ ।

बृश्चिक

शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

धनु

कार्यमा प्रगति । धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।

मकर

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मित्रजनबाट सुख प्राप्ति ।

कुम्भ

अनुसन्धानमूलक काममा चासो बढ्ला । झुटो आरोप । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । मिष्ठान्न भोजनको योग ।

मीन

मित्रजनको सहयोगले धन आर्जन । स्वास्थ्यमा समस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन । अध्ययनमा प्रगती । पारिवारिक भेटघाटको अवसर ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ५ : १६ बजे

मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निर्माणाधीन पुलको निरीक्षण

कञ्चनपुर– गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र

बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी

एजेन्सी – बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक

स्थानीय तहमा कृषि एम्बुलेन्स, किसानलाई राहत

बलेवा– किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले

अधिक तरलताको लाभ लिइहालौँ, अब ब्याजदर बढ्छ

जलविद्युत, पर्यटन र कृषि क्षेत्रका सरोकारवालाहरूले उठाउनुभएका विषयलाई म केही

किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी – युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी