मोटी दुलही ल्याउनुहोस्, वैवाहिक जीवनबाट खुसी हुनुहोस् « Khabarhub

मोटी दुलही ल्याउनुहोस्, वैवाहिक जीवनबाट खुसी हुनुहोस्


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अध्ययन अनुसार मोटी युवती रोज्ने पुरुषहरुको जीवनमा खुशी छाउने देखिएको छ । नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार, मोटी महिला तथा युवतीहरुको जीवनसाथी दुब्ली तथा पातली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् ।

अध्ययनमा भनिए अनुसार, मोटी युवतीहरु आफ्नो जीवनसाथीलाई जिममा जान तथा सँधै फिट रहन भन्दै किचकिच गर्दैनन् । अनि उनिहरु आफुपनि तौल कम गर्ने भनेर कोसिस गर्दैनन् । दुवै जना सँग सँगै खानेकुरा खान मन पराउँछन् ।

Emma and Stuart have been together since they were teens and despite Stuart weighing just under 9st and Emma (at her heaviest) weighing 27st they are showing others just how happy they are despite them being complete opposites

तर, पुरुषहरुको रोजाइमा भने अग्लो तर पातलो युवती नै पर्ने गर्छन् । तर, केही समय अधि मात्र गरिएको सोध अनुशन्धान अनुसार, मोटी महिलाहरुसँग बिबाह गरेका वा प्रेम सम्बन्धमा रहेका पुरुष धेरै खुशी रहन्छन् ।

अध्ययन अनुसार, मोटी महिलाहरुसँग प्रेममा परेका पुरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुशी हुन्छन् । यति मात्र होइन, सेन्स अफ ह्युमर पनि एकदमै राम्रो हुन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ३१ बजे

अहिलेको सांसद इन्द्रेणी : प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल

कांग्रेसले माग्यो प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसदको संयुक्त बैठकमा

संसद्‌बाट कांग्रेसको प्रश्नै प्रश्न, ‘अध्यादेशको पहिरोमा लोकतन्त्र पुरियो, सरकार फेसबुकमै सीमित भयो’

काठमाडौं– प्रतिनिधिसभाको बजेट अधिवेशनको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार प्रहरीको गाडीलाई लक्षित

सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे

काठमाडौं – सोमबार बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज