शाहरुख खानका फिल्म हेर्न थालेकी छिन् छोरी सुहाना, कारण यस्तो « Khabarhub

शाहरुख खानका फिल्म हेर्न थालेकी छिन् छोरी सुहाना, कारण यस्तो


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहरुख खानकी छोरी सुहाना खान आफ्नो पहिलो सर्ट फिल्मका कारण पनि चर्चामा छिन् । यो फिल्मको नाम ‘द ग्रे पार्ट अफ ब्लू’ हो । उक्त शर्ट फिल्मको पोस्टर सामाजिक सञ्जालमा केही हप्ताअघि शेयर गरिएको थियो ।

अब फ्यान सुहानाको बलिउड डेब्युको प्रतीक्षामा छन् । सुहाना पनि बलिउड फिल्ममा डेब्यु गर्नका लागि कडा मेहनत गरिरहेकी छिन् । उनले अभिनय सिक्नका लागि आफ्ना पिता शाहरुख खानका सबै फिल्म हेरिरहेकी छिन् । सुहाना यही क्षेत्रमा जम्न चाहन्छिन् ।

सुहाना यी फिल्म शाहरुख खानको बंगलामा बनेको थिएटरमा हेरिरहेकी छिन् । उनले यतिबेला पिताको काम गर्ने तरिका र उनको अभिनयको पनि अध्ययन गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : १३ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई