डान्सले चम्किएकी आश्माको हट अवतार (फोटो फिचर) « Khabarhub

डान्सले चम्किएकी आश्माको हट अवतार (फोटो फिचर)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’की सदस्य आश्मा विश्वकर्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् । डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् ।

अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट परिरहेको छैन ।

द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । उनलाई इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गरेका छन् ।

डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएकी आश्माले सामाजिक सञ्जालमा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् । हेरौँ उनका केही तस्वीरः

 

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १ : ४२ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे