राजधानी बाहिरबाट ६७ हजार कामदारले लिए पुनः श्रम स्वीकृति « Khabarhub

राजधानी बाहिरबाट ६७ हजार कामदारले लिए पुनः श्रम स्वीकृति


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंभन्दा बाहिरबाट ६७ हजार वैदेशिक रोजगारीमा जाने कामदारले पुनः श्रम स्वीकृति लिएका छन् ।

सरकारले गत पुसदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पुनः श्रम स्वीकृति काठमाडौं बाहिरबाट जारी गर्ने सुरु गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ पुस महिनादेखि सातवटै प्रदेशबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ६७ हजार ३ सय ८४ युवाले प्रदेशस्तरीय वैदेशिक रोजगार कार्यलयबाट श्रम स्वीकृति नवीकरण गराएका वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

विभागका अन्तगतका जनकपुर, विराटनगर, बुटवल, सुर्खेत र धनगढी कार्यलयबाट पुनः श्रम स्वीकृतिको दिइन्छ ।

विदेशबाट फर्किएर पुनः सोही गन्तब्यमा जाने अनुमतिका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता कामदारमा थियो । यो बाध्यता पनि हटेको छ । भने, बिचौलियाबाट ठगीने क्रम पनि अन्त्य हुँदै गएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : १० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता