नेकपा सचिवालय बैठकको निर्णय – स्कुल विभागमा पोखरेल, संगठनमा वामदेव | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठकको निर्णय – स्कुल विभागमा पोखरेल, संगठनमा वामदेव


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागहरुको कार्यविभाजन टुंग्याएको छ ।

शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो ।

बैठकले विदेश विभागमा माधव नेपाल, नीति तथा अध्ययन प्रतिष्ठन विभागमा झलनाथ खनाल चयन भएका छन् ।

स्कुल विभागमा ईश्वर पोखरले , संगठन विभागमा वामदेव गौतम, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सातै प्रदेशमा दुई दुई जना सहइन्चार्ज थप्ने बैठकले निर्णय गरेका छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : ३९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून