रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार रवि लामिछानेलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

पत्रकार शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रवार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ३ : १५ बजे

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल