वर्षाको मायामा तड्पिए विनोद (भिडियो) « Khabarhub

वर्षाको मायामा तड्पिए विनोद (भिडियो)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इट्टाघरे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको ‘झूठो खेल’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका वर्षा राउत र अभिनेता विनोद न्यौपानेले अभिनय गरेका छन् । विनोद र वर्षालाई भिडियोमा प्रेमीप्रेमिकाका रुपमा देखाइएको छ । मायामा धोका पाएपछि तड्पिनुपरेको भावना गीतमा देखाइएको छ ।

गीतमा बेनु मैनालीका शब्द छन् भने तारा तिवारीको स्वर सुन्न सकिन्छ । यस्तै संगीत सिर्जना कर्म ग्याल्छेन बोमजनले गरेका छन् ।

गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका हुन् भने गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ५४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि