नेकपाले टुंग्यायो विभाग र सह-इन्चार्जको जिम्मेवारी, कसले के पाए ? (सूचीसहित) « Khabarhub

नेकपाले टुंग्यायो विभाग र सह-इन्चार्जको जिम्मेवारी, कसले के पाए ? (सूचीसहित)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागहरुको कार्यविभाजन टुंग्याएको छ ।

शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो ।

बैठकले विदेश विभागमा माधव नेपाल, नीति अनुसन्धान प्रतिष्ठन विभागमा झलनाथ खनाल चयन भएका छन् ।

स्कुल विभागमा ईश्वर पोखरले, संगठन विभागमा वामदेव गौतम, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सातै प्रदेशमा दुई दुई जना सहइन्चार्ज थप्ने बैठकले निर्णय गरेका छ ।

त्यस्तै बैठकले प्रदेश कमिटिमा नेताहरुलाई सहइन्चार्जको जिम्मेवारी पाएका छन् । यसअघि सातवटै प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन तीन जना सहइन्चार्ज भएका छन् ।

हेर्नुहोस् कुन नेताले पाए जिम्मेवारी ?

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ५१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको