काठमाडौंमा समलिंगीहरुको परेड (फोटो फिचर) « Khabarhub

काठमाडौंमा समलिंगीहरुको परेड (फोटो फिचर)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समलिङ्गीहरूले गाईजात्राको अवसर पारेर काठमाण्डौंमा परेड निकाले । एक वर्षयता मृत्यु भएका समलिङ्गीहरूको सम्झना गर्दै उनीहरूले परेड निकालेका हुन्।

ठमेलबाट निस्किएको उक्त परेड टुडिखेलमा गएर अन्त्य भएको थियो। परिवारले नसम्झे पनि हाम्रो समुदायका एक वर्ष यता दिंवगत भएका साथीहरुको सम्झनामा उनीहरुको आत्माको चीर शान्तिको लागि हरेक वर्ष यस्तो परेड निकाल्दै आएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् ।

बाचुन्जेल समाजबाट उपेक्षित भएपनि ज्यान गुमाएपछि पनि उनीहरुको सम्मान तथा सम्झना स्वरुप उनीहरुको आत्माको चीर शान्तिको कामना गर्दै परेड निकालिएको व्यवसायी मेघना लामाले बताइन् । यो दिनलाई समलिंगीहरुले आफ्नो पहिचान खुलाउने दिनका रुपमा लिने गर्दछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ५७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ