चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ३ खर्बको बस्तु आयात « Khabarhub

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ३ खर्बको बस्तु आयात


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको बस्तु तथा सेवा आयोत भएको छ ।

अघिल्लो वर्षको तुलनामा बस्तु आयात घटेको भएपनि झण्डै साढे तीन खर्ब रुपैँयाको बस्तु आयात भएको हो ।

कुल आयात मध्ये सबैभन्दा धेरै भारतबाट भएको छ भने दोस्रो धेरै बस्तु आयत भने चीनबाट भएको छ ।

पहिलो तीन महिनामा २० अर्ब १६ करोड रुपैँयाको डिजेल आयत भएको छ । त्यस्तै तयारी पोशाक, मोवाइल र मोटरसाइकलको आयात समेत बढेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : २२ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण