अमेरिकी राजदूतलाई मनपर्‍यो जनकपुरे लस्सी र पान | Khabarhub Khabarhub

अमेरिकी राजदूतलाई मनपर्‍यो जनकपुरे लस्सी र पान


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनकपुर पुगेका अमेरिकी राजदूत र्‍याण्डी बेरीले त्यहाँ पाएको लस्सी र पान आफूलाई निक्कै मन परेको बताएका छन् ।

जनकपुरमा लस्सी र पानको स्वाद लिँदै रिक्सा चढेर मज्जा लिएको कुरा उनले सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मैले चर्चित जनकपुरे लस्सी र पानको स्वाद लिने मौका पाए । मलाई विश्वास गर्नुहोस्, यो मैले अहिलेसम्म खाएका मध्इेको उत्कृष्ट हो ।’

उनलले रिक्सा चढेको कुरालाई पनि ट्वीटमा उल्लेख गरेका छन् । उनले भनेका छन् । स्थानीय रिक्सा चढ्दाको अनुभव मेरालागि अविश्मरणीय हुनेछ ।’

राजदूत बेरीको ट्वीट हेर्नुहोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : ५८ बजे

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल