जीवनलाई सत्कर्म तर्फ अघि बढ्न सहयोग पुग्ने विश्व प्रसिद्ध १० भनाइ « Khabarhub

जीवनलाई सत्कर्म तर्फ अघि बढ्न सहयोग पुग्ने विश्व प्रसिद्ध १० भनाइ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विश्वप्रसिद्ध व्यक्तिहरुको भनाइलाई अनुसरण गर्दा धेरै फाइदा पुग्छ । जीवनलाई सहज र आदर्शवान बनाउनका लागि र केही काम गर्नु भन्दा पहिला यस्ता भनाइहरु मनन गर्दा निश्चय नै फाइदा पुग्छ ।

त्यस्ता केही महान भनाइहरु यहाँ प्रश्तुत गर्दै छौं

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड । —वेन्जामिन फ्रेंकलिन

२. ज्ञान नै शक्ति हो । —फ्रान्सिस बेकन

३. आफू नै त्यो परिवर्तन बन जुना तिमी संसारमा देख्न चाहन्छौ । —महात्मा गान्धी

४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाइलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । —मार्क ट्वेन

५. त्यो काम दिनहु जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि जिन्दगीभर एकदिन पनि काम गर्नुपर्नेछैन । —कन्फ्युसियस

६. असंभव भन्ने शब्द मेरो शब्दकोषमा छैन । —नेपोलियन बोनापार्ट

७. जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । —शिव खेडा

८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ । —मार्क ट्वेन

९. तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन । —इलेनोर रुजवेल्ट

१०. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरिया कर्म । — अलेक्जेण्डर पोप

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया