३६ लाख नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

३६ लाख नगदसहित काठमाडौंबाट हुण्डी कारोबारी पक्राउ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कुलेश्वरबाट ३६ लाख रुपैयाँसहित एक हुण्डी कारोबारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ३७ लाख नगद, ३७ ला ५ हजार बराबरको चेक, २ लाख १९ हजार भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बेतिया घर भइ काठमाडौं बस्दै आएका ५७ वर्षीय सन्तनारायण प्रसाद छन् ।

पक्राउ परेका प्रसादलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : २४ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका