यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक विद्यालयका प्रिन्सिपल पनेरु हटाइए « Khabarhub

यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक विद्यालयका प्रिन्सिपल पनेरु हटाइए


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक अवासीय महाविद्यालय सल्लाघारी भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरुलाई जिम्मेवारी मुक्त गरिएको छ ।

एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पनेरुलाई जिम्मेवारीबाट हटाइएको हो ।

उनलाई एक साताअघि नै बर्खास्त गरिएको भए पनि नेपाली सेनाले उक्त कुरालाई गोप्य राखेको थियो ।

सैनिक स्रोतका अनुसार १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’ का लागि फोटो खिच्ने क्रममा पनेरुले एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

विद्यालय व्यवस्थापन समितिले समेत घटनाबारे छानबिनको माग गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ४४ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग