स्वस्थ्य जीवनशैली– के खाने, कसरी खाने ? « Khabarhub

स्वस्थ्य जीवनशैली– के खाने, कसरी खाने ?


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरिरलाई स्वास्थ्य राख्न, शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक विकास गर्न र रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि पोषक तत्वहरुको आवश्यकता पर्दछ । ती पोषक तत्वहरु सहि र सन्तुलित मात्रामा हाम्रो खानेकुरामा हुनु नै स्वस्थ खाना हो । स्वस्थ्य जीवनयापनका लागि स्वस्थ्य खाना हुनु जरुरी हुन्छ ।

पोषक तत्वले गर्ने काम

– कार्बोहाइड्रेट–शरिरलाई शक्ति/ऊर्जा दिने काम गर्छ ,

– प्रोटिन–शरिरको वृद्धि, विकास र मर्मत सम्भार गर्ने काम गर्छ,

– चिल्लो पदार्थ–शरिरलाई शक्ति/ऊर्जा दिने काम गर्छ,

– भिटामिन–रोग विरुद्ध लड्ने क्षमता बढाउँछ,

– फाइबर–आन्द्रलाई राम्रोसँग काम गराउन मद्धत गर्दछ,

– खनिज पदार्थ–दाँत, हड्डी तथा मांसपेशीहरु स्वस्थ्य राख्न मद्धत गर्छ ।

स्वस्थ खाना– के खाने, कसरी खाने ?

– प्रशस्त मात्रामा सागसब्जी, फलफुल,बदाम, भटमास, गेडागुडी र दाल प्रयोग गर्ने,

– नुनको प्रयोग काम गर्ने र आयोडिनयुक्त नुनको मात्रै प्रयोग गर्ने,

– प्रोटिनयुक्त खानाको (गेडागुडी, दाल, दूध, माछामासु आदि) प्रयोग गर्ने,

– मदिरा र सूर्तिजन्य पदार्थको सेवन नगर्ने,

– भिटामिन, फाइबर र खनिजयुक्त पदार्थको प्रयोग गर्ने,

– प्रसस्त मात्रामा पानी पिउने,

– पत्रु खानाहरुको प्रयोग नगर्ने । घरैमा पकाएर खानेकुराहरुलाई बढावा दिने ।

– बच्चा, महिला तथा वृद्धवृद्धाहरुलाई दूध तथा दूधबाट बनेका परिकारहरु खाने ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : २९ बजे

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको