क्रिटिकल केयर सेवाबारे अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सम्पन्न « Khabarhub

क्रिटिकल केयर सेवाबारे अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सम्पन्न


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपाल (सान) ले काठमाडौंमा २० औं बैज्ञानिक सम्मेलन (सानकोन) आयोजना गरेको छ ।

एनेस्थेसियामा आउने चुनौती र यसका समाधानको विषयमा आयोजना गरिएको सानकोनमा एक सय वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

शनिबार आयोजिक सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका ,बेलायत, स्वीटजरल्याण्ड, जापान ,कोरिया, युएइ,साउदी अरेविया, सिंगापुर ,मलेसिया, श्रीलंका लगायतका ३ सय ७० जना विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

सम्मलेनमा जटिल रोगका बिरामीलाई सुरक्षित पद्धतिबाट एनेस्थेसिया दिने, विभिन्न तरिकाबाट दुखाई कम गर्ने र क्रिटिकल केयर सेवा दिने विषयमा वृहत्त बैज्ञानिक छलफल भएको प्रोफेसर डा. रविराम श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : १२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।