क्रिटिकल केयर सेवाबारे अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सम्पन्न | Khabarhub Khabarhub

क्रिटिकल केयर सेवाबारे अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सम्पन्न


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपाल (सान) ले काठमाडौंमा २० औं बैज्ञानिक सम्मेलन (सानकोन) आयोजना गरेको छ ।

एनेस्थेसियामा आउने चुनौती र यसका समाधानको विषयमा आयोजना गरिएको सानकोनमा एक सय वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

शनिबार आयोजिक सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका ,बेलायत, स्वीटजरल्याण्ड, जापान ,कोरिया, युएइ,साउदी अरेविया, सिंगापुर ,मलेसिया, श्रीलंका लगायतका ३ सय ७० जना विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

सम्मलेनमा जटिल रोगका बिरामीलाई सुरक्षित पद्धतिबाट एनेस्थेसिया दिने, विभिन्न तरिकाबाट दुखाई कम गर्ने र क्रिटिकल केयर सेवा दिने विषयमा वृहत्त बैज्ञानिक छलफल भएको प्रोफेसर डा. रविराम श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : १२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड