लालको प्रतिवेदन माग्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध « Khabarhub

लालको प्रतिवेदन माग्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको टीकापुरलगायत तराईं–मधेसमा भएका आन्दोलनका घटनाको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै राजपा नेपालले आज (आइतवार) पनि संसद वैठक अवरुद्ध गरेको छ ।

आइतवार अपराह्न शुरु भएको वैठकको शुरुमै बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले संसद वैठक अवरुद्ध गर्ने बताए ।

पूर्वन्यायाधीश गिरीशचन्द लालको संयोजकत्वमा गठित समितिले तयार पारेको सार्वजनिक नभएसम्म संसद चल्न नदिने कार्णको भनाइ थियो ।

राजपा सांसदको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले आइतवारको वैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको