युइएफए च्याम्पिययन्स लिग –  बार्सिलोना सेमिफाईनल पुग्यो « Khabarhub

 युइएफए च्याम्पिययन्स लिग –  बार्सिलोना सेमिफाईनल पुग्यो


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – स्पेनिस महारथी बार्सिलोना युइएफए च्याम्पिययन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदान क्याम्प नोउमा भएको क्वाटरफाइनल फाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हाले एक गोल गरे ।

पहिलो लेगको खेलमा १–० ले अघि रहेको बार्सिलोनाले क्याम्प नोउमा फराकिलो अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा मेस्सीले १६ औ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा उनले बार्साको अग्रता दोब्बर पारे । काउटिन्होले ६१ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेको थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ०७ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट