श्रीमतीको सम्झनामा भवन निर्माण | Khabarhub Khabarhub

श्रीमतीको सम्झनामा भवन निर्माण


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्वर्गीय श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरेका छन्। केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरेका हुन् ।

आफ्नो श्रीमतीको नाम बचाइ राख्नका लागि सानो भए पनि सहयोग गरेको उनले बताए । उक्त भवन तथा प्रतिक्षालय दुई लाख तीन हजारको लागतमा निर्माण गरिएको हो । निर्माणकर्ता केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर विष्टलाई सो भवन तथा प्रतिक्षायल मङ्गलबार हस्तान्तरण गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : ४४ बजे

‘द गार्डियन’ले बहिष्कार गर्‍यो ‘एक्स’, अब कुनै सामग्री पोस्ट नगर्ने

काठमाडौं- बेलायती अखबार द गार्डियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा

मङ्सिर १२ भित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका

अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

झापा– पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

मुग्लिन– चितवनको  इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगमनै धारा छ

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा’ अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट