घण्टी बज्यो अब भागौं « Khabarhub

घण्टी बज्यो अब भागौं


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना बालक ढोका बाहिर राखेको घण्टी बजाउन निकै बेरदेखि प्रयास गरिरहेको थियो, तर सकिरहेको थिएन । एकजना बुढा मान्छेले बालकले घण्टी बजाउन गरेको संघर्ष हेरिरहेका थिए र नजिक आएर सोध्यो –
बाजे : बाबु तिमिले के गर्न लागेको ?
बालक : म यो घण्टी बजाउन चाहान्छु बाजे
बाजे : घण्टीको बटम दबाउँदै भन्छन् – ला बाबु मैले बजाइदिएं अब के गर्ने ?
बालक : घण्टी बज्यो अब भागौं बाजे….
बाजे : ट्वाँ

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १० : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना