५० किलो गाँजासहित काठमाडौंबाट २ जना पक्राउ « Khabarhub

५० किलो गाँजासहित काठमाडौंबाट २ जना पक्राउ


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले मंगलबार साँझ सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको हो ।

लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुन्छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका २ जनाले काठमाडौंका दुर्व्यशनीलाई गाँजाको सप्लाइ गर्ने काम गर्दै आएक थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १० : ५३ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको