महिला फुटबलः गण्डकी प्रदेशको विजयी शुरुवात « Khabarhub

महिला फुटबलः गण्डकी प्रदेशको विजयी शुरुवात


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको जितपुर–४ स्थित बुद्ध रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्ग त महिला फुटबलमा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ ।

बुधबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले परिाजित गर्दै गण्डकी प्रदेशले विजयी शुरुवात गरेको हो ।

गण्डकी प्रदेशकाे जितका  लागि पहिलो हाफको १७ मिनटमा ननिता गुरुङ्ग, २९ औं मिनटमा अस्मिता रणपाल र दोस्रो हाफको ३६ औं मिनटमा उदय थापाले गोल गरिन्।  त्यसपछि मनिषा पंगेनीले एक गोल गरेपछि गण्डकी प्रदेश ४-० गोल अन्तरले विजयी भयो ।

खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशकी ननिता भइन् । उनलाई कपिलबस्तु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवी रेश्मी मगरले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ११ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको