बास्केटबलमा विभागीय टोली आर्मीलाई स्वर्ण « Khabarhub

बास्केटबलमा विभागीय टोली आर्मीलाई स्वर्ण


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबलको पुरुषतर्फको स्वर्ण पदक त्रिभुवन आर्मीले जितेको छ । महिलातर्फको स्वर्ण भने नेपाल पुलिस क्लबले हात पारेको छ ।

बुधबार सम्पन्न खेलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ अंकले हराउँदै स्वर्ण जितेको हो । प्रदेश ३ ले रजत पदकमै चित्त बुझायो । पुलिस क्बले कास्य जित्यो । यस्तै महिलातर्फ पुलिस क्लबले प्रदेश ३ लाई ४५–२९ अंकले पराजित गर्दै स्वर्ण पदक जित्यो ।

सो स्पर्धामा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको बास्केटबल सङ्घका जिल्ला अध्यक्ष विपिन केसीले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ४२ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)