सुडानका अपदस्थ राष्ट्रपति कारागार चलान « Khabarhub

सुडानका अपदस्थ राष्ट्रपति कारागार चलान


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान– सुडानका अपदस्त राष्ट्रपति ओमर अल बसिरलाई आफ्नो आवासबाट कारागारमा सारिएको छ ।

उनलाई हाल राजधानी खार्तुममा रहेको कोबर कारागारमा सारिएको उनको पारिवारिक श्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । खार्तुमको उत्तरी भेगमा रहेको त्यस कारागारमा हाल ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

हाल बसिरलाई राखिएको कारागारमा यसअघि बसिरले बन्दी बनाएका राजनीतिक नेताहरुलाई पनि राखिने गरेको बताइन्छ ।

मूल्यबृद्धिको विरोधमा महिनौंसम्म सरकारविरोधी प्रर्दशनपछि गत बिहीबार सेनाले कु गरी विगत ३० वर्षदेखि सत्तामा रहेका बसिरलाई अपदस्थ गरी सैनिक शासन शुरु गरेको थियो ।

यद्यपि प्रदर्शनकारीले भने मुलुकको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : ३० बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म