पानीको लाइन बनाउन गएका दुई जना मृत भेटिए « Khabarhub

पानीको लाइन बनाउन गएका दुई जना मृत भेटिए


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको रोशि गाउँपालिका १०,वाल्टिङ्ग स्थित भाङ्गेटारका खानेपानी मर्मतका लागी गएका दुई जना मृत फेला परेका छन् ।

गत बुधबार पानी बनाउनका लागि महाभारत गाउँपालिका टुनिबास गएका २ जना ब्यक्ति र १ कुकुरको रहस्यमय तरिकाबाट मृत्यु भएको खबर पाउनासाथ प्रहरी अनुसन्धानमा गए जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वर्ष ५० का सन्चर सिं लामा, वर्ष ४० को नर बहादुर लामा साथमा १ कुकुर घटनास्थल वरपर आगोले डडेको , लुगा डडेको अवस्थामा लास शुक्रवार भेटिएको छ । उनीहरुको मृत्यु चट्याङ लागेको कारण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  २ : ५४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा