पानीको लाइन बनाउन गएका दुई जना मृत भेटिए | Khabarhub Khabarhub

पानीको लाइन बनाउन गएका दुई जना मृत भेटिए


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको रोशि गाउँपालिका १०,वाल्टिङ्ग स्थित भाङ्गेटारका खानेपानी मर्मतका लागी गएका दुई जना मृत फेला परेका छन् ।

गत बुधबार पानी बनाउनका लागि महाभारत गाउँपालिका टुनिबास गएका २ जना ब्यक्ति र १ कुकुरको रहस्यमय तरिकाबाट मृत्यु भएको खबर पाउनासाथ प्रहरी अनुसन्धानमा गए जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वर्ष ५० का सन्चर सिं लामा, वर्ष ४० को नर बहादुर लामा साथमा १ कुकुर घटनास्थल वरपर आगोले डडेको , लुगा डडेको अवस्थामा लास शुक्रवार भेटिएको छ । उनीहरुको मृत्यु चट्याङ लागेको कारण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : ५४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका