कसले गर्‍यो विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक ? « Khabarhub

कसले गर्‍यो विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक ?


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा मे ३० देखि १३ औं संस्करणको विश्व कप क्रिकेट आयोजना हुँदैछ ।

इङग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि सहभागी टीमले १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

१२ औं संस्करणसम्म आइपुग्दा विभिन्न कीर्तिमानीहरु बनेका छन् । कसैको नाममा धेरै रन प्रहार गर्ने खेलाडीको किर्तिमानी रहेको छ भने कसैकोमा धरै विकेट लिने ।

यस्तै, विश्वकप क्रिकेटमा सबैभन्दा पहिलो ह्याट्रिक गर्ने खेलाडीको हुन् त ? क्रिकेटलाई फलो गर्ने धेरैलाई यो विषय जानकारी नहुन सक्छ । एकदिवसिय विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक पुरा गर्ने खेलाडीको किर्तिमानी भारतका चेतन शर्माको नाममा छ ।

उनले सन् १९८७ को पाकिस्तान र भारतमा आयोजना भएको विश्वकपका दौरान न्युजिल्यान्डविरुद्ध ह्याट्रीक गरेका थिए । उनले खेलको ४२ औं ओभरमा न्युजिल्यान्डका केन रुथरफोर्ड, इआन स्मिथ र इवेन च्याटफिल्डको विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ३ : ०३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका