गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब « Khabarhub

गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशिन नागरिक दैनिकले सातवटै प्रदेशको बजेट सार्वजनिक, कृषि र पूर्वाधार प्राथमिकतामा शीर्षकको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– नेकपाका नेताहरुले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ लाई सरकारले संसदमा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् ।

नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुले सरोकारवालाहरुसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराई, मढिाा थापाले गुठी विधेयक स्थगन गरि सरोकारवालासँग छलफल गर्न सुझाव दिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ३४ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले